यो टुच्चा समय हो।

नयाँ पन चाहिन्छ। अचेल जहाँ जसले पनि भन्छन। नयाँ पन चाहिन्छ। एक समय नयाँ नेपालको खुबै चर्चा सुनिन्थ्यो। अचेल पुरानो भैसक्यो कि सुन्याछैन। नयाँनेपाल चाहिन्छ भनेर काग्रेस,एमाले,माओवादि,मधेसबादी,सबैले सक्ने जत्ती भत्काए। भत्किनुको छुट्टै दार्शनिक फाइदा होला। म त दार्शनिक होइन। तपाईं हो र ? टुच्चा समयमा छु। के बिद्दान बन्नु र हौँ । आफ्नो तीन पुस्ते … Continue reading यो टुच्चा समय हो।

“भर्जिन केटि पाइएला त भाई ….”

साढे एघार बजेको थियो। बा 1 झ 42** नम्बरको ट्याक्सी कालिमाटी चोकमा रोकिराखेको छ। दाइ नयाँ बानेश्वर जाउँ न है ? हुन्छ। कतिमा लैजानुहुन्छ? मिटर मै जाउँ न हुदैन? म ट्वा परिगए। ट्याक्सी मिटरमा त्यो पनि राती दश बजेपछि, ट्वा पर्ने कुरा होइन त ? ( मुल्यमा बार्गेनिङ गर्नुपर्छ,आम नेपाली(म)हरुको बुझाइ करिब यस्तै छ।) तर … Continue reading “भर्जिन केटि पाइएला त भाई ….”