some one is watching you

Universal pictures of india ले भोजपुरी टेलर भनेर ‘ Fast and Furious ‘ करिब करिब एक बर्ष पहिले एउटा भिडियो युटुबमा राखेको रहेछ। मैले भोजपुरि भिडियो खासै हेर्ने गर्दिन। तर आज recommendation लिस्टमा आयो। बुझ्दै जाँदा त्यो भीडियोमा एउटा संवाद रहेछ जहाँ ‘भाइरस ‘ उल्लेख छ। ( virus could end half of the population of … Continue reading some one is watching you

डेरा सर्नेहरु ….

तिमिलाई त थाहै छ।कि तिम्रो शहरमा मेरो घर छैन। तिमिले थाहा पाउनुपर्छ।कि चाहानाले मात्रै पनि संगै लैजान सक्दैनन्। जम्मै,पुराना पुस्तक,लत्ताकपडा थुप्रै चिजबिज,आत्मियता,सम्बन्ध याद,स्वाद। डेरा सर्नेहरुले।