“केटि जस्तो मान्छे …”

म अलिक बढी जिद्दी थिए। आफुले भनेकै कुरा चाहिन्थ्यो।हुनुपर्थ्यो। रोइहाल्थे। मान्छेहरूले भन्थे- " कस्तो केटि जस्तो मान्छे।" घरमा आमा/दिदी बाहिर सरेको (रजस्वला ) बेला खाना पकाउने र भाडा माज्ने जिम्मा दाजुभाइको हुन्थ्यो। मलाई पकाउन आउदैन्थ्यो। प्रायः भाडा माज्नुपर्ने हुन्थ्यो।कसैले देखे भने जिस्काउनकै लागि भएपनी भन्थे " कस्तो केटि जस्तो मान्छे" कम बोल्यो - " कस्तो … Continue reading “केटि जस्तो मान्छे …”