बाघ र हरिण ….

बाघ मांसहारी जनावर हो। बाघ हिस्रक हुन्छ।बाघले हरिणको सिकार गर्छ।यो कुरा सबैलाई थाहा छ। बाघले भर्खरै दौडिन सिकेको कलिलो हरिणको सिकार गर्छ। तरुण हरिणको सिकार गर्छ। गर्भवती, सुत्केरी, बिरामी, सबै हरिणको सिकार गर्छ। क्रुर भएर बृद्ध हरिणको पनि सिकार गर्छ।यो कुरा पनि सबैलाई थाहा छ। हरिण मारेर खान पाउन्छ। त्यसैले बाघ जिउँदो छ। यो  सत्य … Continue reading बाघ र हरिण ….

हावा……

कुनै घुम्तिमा घुम्नु अघि, एउटा बाटो दोबाटोमा ,छोड्नु अघि या रोज्नु अघि, फुर्सद मिल्यो भने सोच्नु। न देखेँको छु, न देखेँका छौ। न छोएको छु, न छोएका छौ। रै पनि छ। हावा यहाँ पनि, त्यहाँ पनि, जब दगुर्छ हाम्रा नशा- नशामा त्यसपछि त, बल्ल दगुर्छौ हामि, कोँखमा,काँखमा…..चिहानमा.. हावा छ। यहाँ पनि, त्यहाँ पनि रै पनि, … Continue reading हावा……