“आधा चुइगम “

पुँजीवाद तब मात्रै बुझियो। जब दशैं तिहारको बिदा संगै हुन छाड्यो। अब त ऐजेरु झैँ झाङ्गिसकेछ।पत्तै पाइएन्। काठमाडौं फर्किदै छु। नाइट बसको टिकट पाइएन्। बुटवल सम्म पुगेर त्यहाँबाट आर्को बस चढ्ने बिचार आयो। बुटवलको गाडी चढेँ।समयमै ल्याइपुर्यायो।त्यहाँबाट काठमाडौंको लागि नाइट बस चढें।करिब आधा घण्टा बित्दै थियो।आँखा पल्लो छेउको सिटमा पुग्यो। त्यहाँ दुई देबदुतहरु रमाइरहेका छन्। … Continue reading “आधा चुइगम “