डेरा सर्नेहरु

चाहाना या रहरले मात्रै लैजान नसक्ने रहेछन। जम्मै, लत्ताकपडा चिजबिज सम्बन्ध आत्मियता .. (डेरा सर्नेहरुले) .. त्यतै कतै- उदास-उजाड दिनका मायालु सांझहरु छुटे। उसकै आगनमा टुप्लुक्क पुग्ने, उसलाई बाहिर बोलाउने बाहाना छुट्यो। उसले थमाइदिएका गुलाबका फूलहरु पनि त छुटे। दिक्कदारि पनि छुटे। गुम्सिएका, सडेगलेका संझनाहरु छुटे। काला- अध्यारा बादलहरु त्यतै कतै होलान। अनाथ पो हुने … Continue reading डेरा सर्नेहरु