तर पनि !

न त्यो रात पानी परेको थियो। न त्यो रात कुनै पहाड भत्किएको थियो। न राजमार्ग अबरुद्द भयो, न कसैको यात्रा रोकियो। न कसैको घर- खेत पुरियो। न खबर रेडियो,पत्रपत्रिका,टेलिभिजनमा आयो। न कसैले सोसल मिडियामा स्टाटस लेख्यो। न कसैले खुसि’वाला न कसैले दुःखि’वाला ईमोजि खोज्यो। न कसैले केहि देख्यो न कसैले केहि सुन्यो न कसैले केहि … Continue reading तर पनि !

‘तिमि/You’

के लेखु तिमिलाई मैले ? मेरा शब्द तिमि, मेरो संझना तिमि, के भनूँ तिम्लाई ? मेरो कल्पना तिमि, मेरो सपना तिमि, के देखाउँ तिमिलाई ! मेरो बर्तमान तिमि, मेरो भबिश्य तिमि ! मेरा अक्षरहरु तिमि, मेरा शब्दहरु तिमि मेरो कापि, मेरो कलम पनि तिमि ! के बोलुँ तिमि सँग ? आवाज तिम्रै हो आभाष पनि … Continue reading ‘तिमि/You’