उसको शब अनि घिरौला र आलुको तरकारी

घडिले बिहानको ठ्याक्कै साढेँ नौ बजाएको छ।म किचनमा खाना खादै छु। आधा जति सकिसकेँ। तल झ्याल सामुन्नेको सडमा गुड्दै आएर गौतम बुद्द मुटु अस्पतालको शब बाहन पल्लो घरको अगाडि रोकिएको छ। हेर्दा हेर्दै चार पाँच जना मान्छे जम्मा भएका छन। पहेँलो कुर्ता लगाएकि एउटि अधबैशे आइमाई आँखा मिच्दै बाहिर निस्केकि छन। बाहनको पछाडिको ढोकाबाट दुई … Continue reading उसको शब अनि घिरौला र आलुको तरकारी

फोटो !

जब म पाँच बर्षको थिए। बा’ले एकदिन एउटा फोटो देखाउदै सोधेको संझना छ। चिनिस ? नाई ! चिनिन् त ! मैले मन्टो हल्लाएको थिए। बा’ले ढाडमा हात राख्दै भन्नुभयो- ठुला मान्छे हुन। तँ पनि पछि गएर ठुलो मान्छे बन्नुपर्छ। बन्छस नि ? बन्छु। ठुलो मान्छे बन्न क्यार्न पर्छ? मैले सोधेँ। धेरै पढ्न पर्छ। पढ्छस ? … Continue reading फोटो !