हिडाई ..

समयले कोँख, काँख हुँदै बुई र त्यसपछि भुँईमा ल्याईपुर्यायो। बाध्यताबस् मैले हिड्नुपर्ने भयो। सुरुसुरुमा हात,खुट्‌टा,छाति,पेट ...लगायतले तैँले हिड्ने जस्तो महान काम गर्न लागिछस् सक्दो सहयोग गर्नेछौं भन्ने बाँचा गरे। बाचाँ मात्रै पनि होइन। सहयोग नै गरे। तर पृथ्वीले घामको चक्कर लगाउदा उनिहरुको दिमागलाई रिङ्गटा लागेछ क्यार !  निर्णय उल्टियो। नयाँ हिउँद आइपुग्दा पेट, छाति ..लगायतले … Continue reading हिडाई ..