Three leg Race

7:00am कालिन्चोक मन्दिर जगत र सोनु अघि अघि ओर्लिए।बेस्सरी थाकियो केवलकारमा जाउँ भन्दै थिए। मलाई भने हिडेरै ओर्लिने मन लाग्छ। म बिस्तारै आउन्छु तिमिहरु जाँदै गर भनेर सुस्त सुस्त ओर्लिदै हुन्छु। देख्छु। कति धेरै मान्छेहरु म सङ्गै ओर्लिदै छन। त्यो भिडमा एउटा अनुहार परिचित झैँ लाग्छ। त्यो अनुहार नजिकै आइपुग्दा सम्म पर्खिन्छु। अब त्यो स्पस्ट … Continue reading Three leg Race

‘बदला …’

बदलामा - उसले जे गरेको भए पनि हुन्थ्यो। मैलेँ भाग्य, दुर्भाग्य या नियती- यस्तै केही सम्झिँन्थे। चित्त बुझाउन्थे। गाली गरेको भए। शाहेद आजसम्म मैलेँ बिर्सिसक्थे। कुटेको भए। शाहेद दुख्न छाडिसकेको हुन्थे। हात खुट्टा भाँचिदिएको, या मेरुदण्ड नै फुस्काइदिएको भए। मैलेँ जिन्दगीमा कहिँल्यै हिड्न/डुल्न पाँउदैन्थे। या ह्विल चेयरमा जिन्दगी बिताउन्थे। अचल/अचेत जस्तो दैनिकी हुन्थ्यो। शाहेद त्यसैमा … Continue reading ‘बदला …’