स्वागतम !

तर पनि !

न त्यो रात पानी परेको थियो। न त्यो रात कुनै पहाड भत्किएको थियो। न राजमार्ग अबरुद्द भयो, न कसैको यात्रा रोकियो। न कसैको घर- खेत पुरियो। न खबर रेडियो,पत्रपत्रिका,टेलिभिजनमा आयो। न कसैले सोसल मिडियामा स्टाटस लेख्यो। न…

‘तिमि/You’

के लेखु तिमिलाई मैले ? मेरा शब्द तिमि, मेरो संझना तिमि, के भनूँ तिम्लाई ? मेरो कल्पना तिमि, मेरो सपना तिमि, के देखाउँ तिमिलाई ! मेरो बर्तमान तिमि, मेरो भबिश्य तिमि ! मेरा अक्षरहरु तिमि, मेरा शब्दहरु…

‘ चिसो ओछ्यानबाट …’

अहिले, यो पलमा तिमि जहाँ छौ।त्यहिँ हुन हुनथ्यो। अहिले यो पलमा जुन बायुमण्डलमा तिमि श्वाश फेर्दै छौ। त्यसै बायुको श्वाश लिन हुनथ्यो। तिमि अहिले जे खाजा-खाना खाँदै छौ, या खाने बारेमा सोँच्दै छौ। त्यहिँ खाँजा-खाना या चियाँ, …

उसको शब अनि घिरौला र आलुको तरकारी

घडिले बिहानको ठ्याक्कै साढेँ नौ बजाएको छ।म किचनमा खाना खादै छु। आधा जति सकिसकेँ। तल झ्याल सामुन्नेको सडमा गुड्दै आएर गौतम बुद्द मुटु अस्पतालको शब बाहन पल्लो घरको अगाडि रोकिएको छ। हेर्दा हेर्दै चार पाँच जना मान्छे…

डेरा सर्नेहरु

चाहाना या रहरले मात्रै लैजान नसक्ने रहेछन। जम्मै, लत्ताकपडा चिजबिज सम्बन्ध आत्मियता .. (डेरा सर्नेहरुले) .. त्यतै कतै- उदास-उजाड दिनका मायालु सांझहरु छुटे। उसकै आगनमा टुप्लुक्क पुग्ने, उसलाई बाहिर बोलाउने बाहाना छुट्यो। उसले थमाइदिएका गुलाबका फूलहरु पनि…

Sunset,Tea and Us

कहिँलेकाँहि- हामी सँग सिङ्गै आकाश हुन्छ। त्यो आकाशमा- अक्टोबर महिनाका उदास दिनहरुमा पनि सुर्यास्त रोमाञ्चक हुन्छ,बहुतै ! सांझमा हामी हाम्रो दैनिकीबाट थोरै समय जुटाउ्छौ। क्याफे-मन्दिर- चौतारि या सडक हामी जहाँ हुन्छौ त्यहिँबाट हाम्रो दृष्टि सुन्तले पृष्ठभुमिमा डुब्दै…

Coffee ?

अँ !  तिमि नै क्या !  कफि ? * हाम्रो उमेर तातो पानी  जस्तो छैन त ? * अलिकता गुलिया सपना म सँग छन। तिमि सँग पनि त होलान नि होइन ? अब टर्रो बर्तमानको के कुरा…

Stalker ?

Stalker ?म?A stalker…Sure I meanyea, मैले तिमिलाई नै हेर्छु।( घुर्छु पो क्यार ! ) लगभग बर्ष बित्यो।म चढेकै बस चढ्छौ?( नेपाल यातायात)कति पो महिना भयो कुन्नि !(साहेद यस्तै छ- सात)लगातार जसो यहिँ क्याफेमा आइरहन्छौम पनि आइरहन्छु। संयोग…

फोटो !

जब म पाँच बर्षको थिए। बा’ले एकदिन एउटा फोटो देखाउदै सोधेको संझना छ। चिनिस ? नाई ! चिनिन् त ! मैले मन्टो हल्लाएको थिए। बा’ले ढाडमा हात राख्दै भन्नुभयो- ठुला मान्छे हुन। तँ पनि पछि गएर ठुलो…

हिडाई ..

समयले कोँख, काँख हुँदै बुई र त्यसपछि भुँईमा ल्याईपुर्यायो। बाध्यताबस् मैले हिड्नुपर्ने भयो। सुरुसुरुमा हात,खुट्‌टा,छाति,पेट …लगायतले तैँले हिड्ने जस्तो महान काम गर्न लागिछस् सक्दो सहयोग गर्नेछौं भन्ने बाँचा गरे। बाचाँ मात्रै पनि होइन। सहयोग नै गरे। तर…

Loading…

Something went wrong. Please refresh the page and/or try again.

Leave a comment