डेरा सर्नेहरु

चाहाना या रहरले मात्रै लैजान नसक्ने रहेछन। जम्मै, लत्ताकपडा चिजबिज सम्बन्ध आत्मियता .. (डेरा सर्नेहरुले) .. त्यतै कतै- उदास-उजाड दिनका मायालु सांझहरु छुटे। उसकै आगनमा टुप्लुक्क पुग्ने, उसलाई बाहिर बोलाउने बाहाना छुट्यो। उसले थमाइदिएका गुलाबका फूलहरु पनि त छुटे। दिक्कदारि पनि छुटे। गुम्सिएका, सडेगलेका संझनाहरु छुटे। काला- अध्यारा बादलहरु त्यतै कतै होलान। अनाथ पो हुने … Continue reading डेरा सर्नेहरु

Coffee ?

अँ !  तिमि नै क्या !  कफि ? * हाम्रो उमेर तातो पानी  जस्तो छैन त ? * अलिकता गुलिया सपना म सँग छन। तिमि सँग पनि त होलान नि होइन ? अब टर्रो बर्तमानको के कुरा भो र !  त्यसलाई पिधौँ। धुलो बनाउँ। र भनौँ- कफि पाउडर, हुन्छ ? अब जम्मैलाई घोलिदिउँ। आ-आफ्नै  मग/मगज … Continue reading Coffee ?