Black turns into light Red ..

हेल्लो ! छेउँको सिटबाट मधुरो आवाज आउन्छ। (टाउको बटार्छु) अहो ! तपाई पो ? धेरै पछि पो झुल्किनुभयो। कहाँ गायब हुनुहुन्थ्यो ? गायब होइन्। मिस्टर ब्ल्याक म्यान ! समय बद्लियो। समय बद्लियो रे ! ( ट्वाल्ल पर्छु) बद्लिएन त ? कसरी पो बदलिँयो खै ? नेपाल यातायात ओर्लेपछि भेट हुन्थ्यो। अचेल चढेपछी हुन्छ। अचेल? अँ … Continue reading Black turns into light Red ..