बस यात्रा ….

a painting by Reb Frost  बस यात्रामा छु। झ्यालको सिटमा छु। बाहिर हेँरि टोपल्दै छु भनौं क्यार ! जब पहिलो पटक बस चढेको थिए। सडक छेउका रुखहरु दौडिएको दृश्य देखेर म आश्चर्यचकित भएथे। पाँच कक्षामा  बिज्ञान सरले रुख पनि हामी जस्तै सजिब हुन् भन्दा पत्याएको भए त मर्नु ! कसरि त ? सोधेको चै थिए। … Continue reading बस यात्रा ….

फिल्म ….

अहिले जस्तो घरघरमा टिभी थिएनन्। गाँउमा एउटा ( २१ inch ) को टिभि र एउटा कोठा सहितको फिल्म हल थियो। जहाँ स्कुलबाट भागेर ( प्रायः शुक्रबार) फिल्म हेर्न म र म लगाएतका हरुको घुइचो नै लाग्थ्यो। दश रुपैया तिर्नुपर्थ्यो।  पैसा नहुँदा चै मिठो परिकार आँखाले छोएको तर जिब्रोले नछोएको बेला मुखमा आउने पानी जस्तै पानी दिमागमा … Continue reading फिल्म ….