फोटो !

जब म पाँच बर्षको थिए। बा’ले एकदिन एउटा फोटो देखाउदै सोधेको संझना छ। चिनिस ? नाई ! चिनिन् त ! मैले मन्टो हल्लाएको थिए। बा’ले ढाडमा हात राख्दै भन्नुभयो- ठुला मान्छे हुन। तँ पनि पछि गएर ठुलो मान्छे बन्नुपर्छ। बन्छस नि ? बन्छु। ठुलो मान्छे बन्न क्यार्न पर्छ? मैले सोधेँ। धेरै पढ्न पर्छ। पढ्छस ? … Continue reading फोटो !