‘ चिसो ओछ्यानबाट …’

अहिले, यो पलमा तिमि जहाँ छौ।त्यहिँ हुन हुनथ्यो। अहिले यो पलमा जुन बायुमण्डलमा तिमि श्वाश फेर्दै छौ। त्यसै बायुको श्वाश लिन हुनथ्यो। तिमि अहिले जे खाजा-खाना खाँदै छौ, या खाने बारेमा सोँच्दै छौ। त्यहिँ खाँजा-खाना या चियाँ,  टेवल- गुन्द्रि-चकटि को आर्को छेउँमा बसेर तिमिलाई हेर्दै खान्न, ल ! पुगिसक्यो ! भैगो, भैगो ! पर्दैन भन्दा … Continue reading ‘ चिसो ओछ्यानबाट …’

सांझ ….

बिस्तारै बिस्तारै रात ढल्दै छ, आज पनि सधै झै। दिन त कसरी बित्यो बित्यो।जे होस् बित्यो। दर्शक भएर समयको रमिता हेर्न बाहेक के गर्न सकिन्छ र ! चुपचाप। *** आज आधा नै सहि आकाश खुलेको छ। केहि ताराहरु टिलपिलाएका छन्। कौशिमा उत्तानो परेर आकाश हेर्दै छु। हेर्दै छु पनि नभनौ क्यार ! आकाशतिर फर्केको छु। … Continue reading सांझ ….