Sunset,Tea and Us

कहिँलेकाँहि- हामी सँग सिङ्गै आकाश हुन्छ। त्यो आकाशमा- अक्टोबर महिनाका उदास दिनहरुमा पनि सुर्यास्त रोमाञ्चक हुन्छ,बहुतै ! सांझमा हामी हाम्रो दैनिकीबाट थोरै समय जुटाउ्छौ। क्याफे-मन्दिर- चौतारि या सडक हामी जहाँ हुन्छौ त्यहिँबाट हाम्रो दृष्टि सुन्तले पृष्ठभुमिमा डुब्दै गरेको घामले तान्छ। त्यो मनोरम प्राकृतिक दृश्यमा हामी यसरि मोहित हुन पुग्छौ कि हामीले बिर्सिन्छौ, हाम्रो हातले समातिराखेको … Continue reading Sunset,Tea and Us