आनिमा,(The black Queen )

नेपाल यातायात जाउलाखेल चोकमा आइपुग्यो। म ओर्लिए । चुपचाप अघिल्तिर खुट्टा चलाउन्छु। स्विस दूतावासको अगिल्तिर बाट दायाँ मोडिदै थिए। मुवाइलमा सन्देश आउन्छ। " दस मिनेट पर्खे है! म काम सक्काएर आउन्छु।" एक मिनेट हिंडेर फेरि दायाँ मोडिन्छु। आगनमा ढकमम्क्क फूलहरु फुलेका छन। म फिस्स मुस्कुराउन्छु। गेटको ढोका उघिन्छ। सरासर भुइँतल्लाबाट माथी उक्लिन्छु। अब म ब्ल्याक … Continue reading आनिमा,(The black Queen )

पाटन

'पाटन' उर्फ 'तान्त्रिक शहर' यो तान्त्रिक शहरले चाल मारेर कसरी यान्त्रिक बनाइदिन्छ। मान्छेहरु यसको पत्तो सम्म पाँउदैनन। यदाकदा साघुरा गल्लिहरु छिचोल्दा बाँचिआएको समय गिजोलिन्छ। झिंगाहरु झुम्मिन्छ्न। भुन्भुनाउन्छन। यहाँ अब फूलहरु सुगन्ध छर्दैनन। भमराहरु पनि उड्दैनन। थान्का,पेन्टिङ या मुर्ती भित्र कैद भएका छन। भुत र भबिश्यलाई खर्पनमा बोकि भरियाहरु हिड्छन। चौतारोमा भारी बिसाउन्छन। पसिना ओभ्याएपछी पुनः … Continue reading पाटन