‘तिमि/You’

के लेखु तिमिलाई मैले ? मेरा शब्द तिमि, मेरो संझना तिमि, के भनूँ तिम्लाई ? मेरो कल्पना तिमि, मेरो सपना तिमि, के देखाउँ तिमिलाई ! मेरो बर्तमान तिमि, मेरो भबिश्य तिमि ! मेरा अक्षरहरु तिमि, मेरा शब्दहरु तिमि मेरो कापि, मेरो कलम पनि तिमि ! के बोलुँ तिमि सँग ? आवाज तिम्रै हो आभाष पनि … Continue reading ‘तिमि/You’