मौसम बदलिँदो रहेछ। ….

यतिबेला काठमाडौंमा सेप्टेम्बर साझंको बतास बहदै छ। बागमती छेउ हुँदै मेरा पैताला चलमलाईरहेका छन।मैले यसपाली नयाँ ज्याकेट किनिसकेको छैन। पुराना थन्किएका छन। दराजको भित्री कुनामा हुनुपर्छ। शाहेद निदाएका छन। मैले बिउझ्यानु पर्नेछ। टकट्क्याउनु पर्नेछ। त्यसपछि जाडो छेक्नेछन। न्यानो बनाएर राख्ने छन। बागमती पुलको ठ्याक्कै बिचमा आइपुग्दा अलिक जोडले हावा चल्न थालेको छ। पातलो टिसर्ट छेडेर … Continue reading मौसम बदलिँदो रहेछ। ….

” असन्तुष्टि ….”

"असन्तुष्टि " एकाबिहान Chitalng organic Resort को गार्डेनमा एक स्त्री प्रकट भइन्। उनका घुँडाले स्कट मुनीबाट चिहाइरहेका थिए। केश सल्लाका पात झैँ सिधा थिए। कुमसम्म पुग्न खुबै कसरत गरिरहेको हुनुपर्छ।मेरो हातमा फोन थमाइदिइन।शरीर बङ्ग्याउन थालिन्। करिब चारपाँच पटक भिन्न भिन्न ठाउँबाट बङ्ग्याइन। अलिक दुब्लो देखिने गरेर खिच्देउ है त! एक अपरान्ह पाटन दरबार क्षेत्रमा एक … Continue reading ” असन्तुष्टि ….”