Stalker ?

Stalker ?म?A stalker...Sure I meanyea, मैले तिमिलाई नै हेर्छु।( घुर्छु पो क्यार ! ) लगभग बर्ष बित्यो।म चढेकै बस चढ्छौ?( नेपाल यातायात)कति पो महिना भयो कुन्नि !(साहेद यस्तै छ- सात)लगातार जसो यहिँ क्याफेमा आइरहन्छौम पनि आइरहन्छु। संयोग ?.....अस्ति,मलाई मन पर्ने पुस्तकमेरै अगाडि बसेर पढ्या चै किन के ? लत जस्तै पो भा’छ।त्यो हाँसोसल्लाको पात जस्तो … Continue reading Stalker ?

मृत्यु उत्सब ( celebration of death )

म: के गर्दै छौं ? उ: मर्ने तयारी गर्दैछु। म: एकाबिहानै असशुभ कुरा नगर न यार ! उ: मृत्यु कसरी असुभ भयो। म : खै...! उ : बाच्नु, आखिर मृत्युको तयारी न रहेछ। मलाई म मर्दैछु थाहा छ। उसो त सबै मर्नेछन। सबैलाई थाहा छ।म मृत्युलाई उत्सब बनाउन चाहान्छु। मैले कहिल्यै जन्मदिन मनाएको छैन। मैले … Continue reading मृत्यु उत्सब ( celebration of death )